म्याग्दी र कास्कीको १० वटा प्राकृतिक तातोपानी कुण्डहरको नक्सा र website बनायौं

म्याग्दी जिल्लामा Singa, Bhurung, Paudawar, Ratopani, Shekharu, Darmija, Bagara, Folding Khola र कासकी जिल्लामा Jhinu, Machhapuchhre जम्मा १० वटा प्राकृतिक तातोपानी कुणडहरु छ।

म(Shunya Awamura, JICA volunteer) र यम खड्काजीसंग संगै दु:ख भएर सबै तातोपानी कुण्डहरु घुमेर जन्कारी पाएर आयौं।

अनि बल्ला त्यी सबै जन्कारी राखेको नक्सा बनाइसक्यौं।

मैले नक्यसा बनाएं र यमजीले यो नक्सा copy गर्नलाई पैसा दिनुभयो।

यो नक्सा काठमडौं, पोखराको lakeside र बेनीको book store, cafe, restraint, hotel, guesthouseमा राखेर जाँदैछु।

अनि तातोपानी कुण्डको website पनि बनाएं। Please check it.

नेपालको प्राकृतिक तातोपानी कुण्ड विकास होस् भन्न चाहन्छु।

नेपालको प्राकृतिक तातोपानी कुण्ड बचाउनको लागि कोशिश गर्नु होला अनि धेरै सहयोग आओस् भन्न चाहन्छु।

広告

コメントを残す

このサイトはスパムを低減するために Akismet を使っています。コメントデータの処理方法の詳細はこちらをご覧ください